२६ साउन, काठमाडौं । दक्षिण कोरियामा सडक दुर्घटनामा मृत्यु भएका सुर्खेतका जीवन मगरको शव नेपाल ल्याउन समस्या भएको छ ।
पोछनमा कार्यरत जीवनको गत मंगलबार हरियो बत्ती बलेकै बेला बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको थियो ।