सरोज थापा Wednesday, 25 January 2023

हिमपातले डोल्पा जिल्ला र हिमाली जिलाहरुमा जनजीवन प्रभाबित , सञ्चार र हवाइ सेवा अबरुद्ध


सरोज थापा माघ ११ डोल्पा ! डोल्पा लगाएत हिमाली जिल्लामा मंगलबार देखि हिमपात भएको छ ! हिम्पात भए सङ्गै भने जाडो अत्याधिक बढेकाले दैनिक जन जीवन प्राभाबित भएको छ !  हिमपात भए पछि डोल्पा लगाएत हिमाली जिल्लाहरुको कृषि क्षेत्रमा उत्पादन बढ्ने भएको हो !  मंगल बार बिहान देखि भएको हिमपातका कारण सञ्चारमाध्यम बन्द हुनको साथै हवाईसेवा पनि अबरुद्ध भएको छ ! अहिले हिमपात भैरहेको छ ! 

Related News