सरोज थापा Saturday, 7 September 2024

पुर्ब मन्त्री बुढा डोल्पाली जनतहरुका घरदैलोमा ब्यस्त ।


कन्जिरोवापोष्ट


सरोज थापा भदौ २२ दुनै डोल्पा ।

पुर्ब मन्त्री धन बहादुर बुढा गृह जिल्ला डोल्पा पुगेर जनताहरुको घर दैलो कार्यक्रम अनौपचारिक रुपमा ब्यत रहनु भएको छ । बुढाले संघिय सहरी बिकास मन्त्री हुदा डोल्पामा जनताहरुको समस्यालाई मध्यनजर गरि जिल्लाका विभिन्न गाउँ बस्तिहरुमा हालेको बजेट ब्यक्ती विशेष तरिकाले नभैइ सामुहिक बिकासका लागि गर्न सल्लाह र सुझाब दिदै आउनु भएको पुर्ब मन्त्री बुढाको निजि स्रोतले जनाएको छ ।

मन्त्री बुढाले जिल्लाको बिकास र जनतहरुको समस्याहरुलाई मध्यनजर गर्दै बिकासका लागि बजेट जिल्लाको सबै क्षेत्र समुदाय , धर्म जात जाती बिकट गाउँ बस्ती बिकासका लागि जनताहरुले अपेक्षा गरे भन्दा बडि बजेट डोल्ला जिल्लामा हालेको हुदा जनतहरुले महसुस समेत गरेको श्रोतले जनाएको छ ।

गृह जिल्ला पुगे पछि घरदैलो तथा जनतहरु सङ्ग भेटघाटको क्रममा माथिल्लो डोल्पाको छार्का ताङ्ग्सोङ्ग गाउपालिका , डोल्पो बुद्ध गाउपालिका , शे फोक्सुन्डो गाउँपालिका र ठुलिभेरी नगरपालिका मा प्रत्येक गाउँ बस्ती र सबै जनतहरु सङ्ग भेटघाट गरेको बताईएको छ भने केही समयमै त्रिपुरासुन्दरी नगरपालिका का जनताहरु सङ्ग भेटघाट गर्ने श्रोताले जनाएको छ । 

/ ३ पटक संघिय संसदमा बहुमतले बिजय  हालिस गर्नु भएका बुढा डोल्पा जिल्लाका लोक पृय तथा जनप्रेमी र बिकास प्रेमिहो रुपमा चिनिएकोले डोल्पाली जनतहरुका आशा भरोषाका रुपमा जनतहरुले लिएका छन । 

Related News