सरोज थापा Wednesday, 15 March 2023

बस्तु सेवाको आपूर्ति मुल्या गुणस्तरमा शुद्धता ल्याउन उपभोक्ता दिवस

 

सरोज थापा चैत्र १ दुनै डोल्पा ! डोल्पाको सदरमुकाम दुनैमा एक कार्यक्रम गरि बिश्व उपभोक्ता दिवस मनाईएको छ !  स्वच्छ उर्जा माफर्त उपभोक्ता  शशक्तिकरण , बिश्व उपभोक्ता अधिकार दिवसमा पेले कार्ड सहित दुनै बजारमा र्‍यालि गरि बस्तु सेवाको आपूर्ति मूल्य गुणस्तर शुद्धता र परिणाम  लगायतका बिसयमा सचेतना अभिबृद्दी कार्यक्रम गरिएको छ !

कार्यक्रम मा घरेलु तथा साना उद्योग दुनै डोल्पा कार्यलय प्रमुख   सत्य बहादुर भण्डारीले सबै जिम्मेवार निकाया र सेवा दिने लिने सबैलाई बजारमा मूल्य सुचि गर्न गराउन आग्रह गरे ! त्येस्तै होटल ब्यबशायी संघका अध्यक्ष अर्जुन हिराचनले जिम्मेवारी निकायले बजार अनुगमन गर्नुपर्ने आबश्यक रहेको बताए ! हाम्रो उपभोक्ताहरु सचेत भएको , उपभोक्ताले सहज तरिकाले सस्तो सामन उपलब्ध गराउने बताए ! व्यावसायिकहरुले गुणस्तरीय समान र म्याद सकिएको सामान बिक्री बितरण नगर्न आग्रह गरे कोहि कसैले गरेको खण्ड्मा कानुनी दायरामा आउनु पर्ने बताए !

वडा अध्यक्ष व्यावसायिकहरुले डोल्पाली जनतहरुलाई सरल सहज र सुलब तरिकाले म्याद नसकिएका सामान बिक्रि बितरण गर्न गराउन आग्रह गरे ! कार्यक्रममा बोल्दै समन्वय प्रमुख श्याम रोकायाले कार्यक्रम कोठा भित्र भन्दा उपभोक्ताले थाहा पाउने गरि बुझ्ने गरि , उपभोक्ताले मसशुस गर्ने गरि कार्यक्रम गर्नु पर्ने बताए ! हामी सबैको आफ्नो ठाउमा सामन जिम्मेवार भएकोले आफ्नो ठाउमा जिम्मेवारी पूरा गर्न आग्रह गरे ! सबैको आ आफ्नै ठाउमा उत्तिकैबभुमिका रहने भएकोले सबैको जिम्मेवारी भएको बताए !  उनले थपे र उद्योग बाणिज्य संघ डोल्पालाई मूल्यको एकरुपता गर्न र म्याद सकिएको सामन बिक्री बितरण नगर्ने ब्यबशाहिहरुले उपभोक्ता माथीको खेलवाड नगर्न आग्रह गर्नु भयो !

बजार ब्यबस्थित गर्न , अनुगमन गर्न , लागि पर्ने र व्यावसायिक र उपभोक्ता सचेत हुन , थाहा पाउन आबश्यक रहेको प्रमुख जिल्ला अधिकारी भुमेश्वर बताए ! भन यदि मनब स्वस्थ्य मा खेल्वाड हुने गरि कोहि कसैले गरेको खण्डमा कर्बाही गर्ने बताए ! सबैकुरा ब्यबस्थित गरेको र सचेत भएमा उपभोक्ता अधिकार सार्थक हुने बताए ! 

 

Related News